सबै पक्षलाई सहमतिमा ल्याएर सरकारले चुनाव गराउँछ : गृहमन्त्री अर्याल

काठमाडौँ, ११ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले राजनीतिक दल र सबै पक्षलाई विश्वास र सहमतिमै अघि लिएर चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्नेतर्फ अघि बढिसकेको बताएका छन् । आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले भने, ‘अहिलेसम्मको अवस्थामा आइपुग्दा सरकारले स्थितिलाई सामान्यीकरण गर्दै देशभर हिंसा…