राष्ट्र निर्माणको यात्रामा सेनाको भूमिका र योगदान इतिहासको स्वर्णीम पानामा : प्रम ओली

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल निर्माणसम्मको यात्रामा सेनाले निर्वाह गरेको भूमिका र पु¥याएको योगदान इतिहासको स्वर्णीम पानामा अङ्कित भइरहने बताउनुभएको छ । सोमबार सेना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “राष्ट्रिय सुरक्षा…