हिन्दूराष्ट्र कायम गराउन राप्रपाको मेची महाकाली यात्रा

काठमाडौँ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र कायम गराउनका लागि बुधबारदेखि मेची महकाली यात्रा गर्ने भएको छ । पार्टीका अनुसार यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने जनाएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउने उद्देश्यले यात्रा गर्ने लागेको बताएका छन…