अराजक गतिविधि गर्ने कसैलाई छुट छैन : सांसद बस्नेत

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा विकासको महाअभियान अघि बढेको र अब कसैले रोकेर नरोकिने बताउनुभएको छ । उहाँले राष्ट्र, राष्ट्रियता तथा अखण्डता विरुद्ध गतिविधि गर्ने कसैलाई छुट नभएको बताउनुभयो । सूर्यविनायक नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने चरखण्डी खोलाको…