काठमाडौँ, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मेलम्ची खानेपानी आयोजनाले भत्काएका सडक तथा भक्तपुरमा निर्माण प्रकृयामा रहेका दुई ठूला ड्याम्प कहिलेसम्ममा बन्छ ? भनि खानेपानी मन्त्री विना मगरलाई प्रश्न गर्नुभएको छ । आज संघिय संसदमा खानेपानी मन्त्रीसंग प्रश्नोत्तरमा बोल्दै सांसद बस्नेतले मेलम्ची खानेपानी आयोजनाका काम निर्धारित समयमा…