काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरबाट सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । बिशेष कार्यक्रमका लागि मंगलबार नै धागढी पुग्नुभएका ओलीले आज बिहान सुदुरपश्चिको संसदमा सम्बोधन गर्नुहुने भएको हो । प्रधानमन्त्री ओलीलाई सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा र मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत गर्नुभएको छ । आजको बैठक आरम्भ भएपछि सभामुख…