काठमाडौं, १० फागुन । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टीका नेता र अनसनमा बसेका नेविसंघ कार्यकर्ता बीच झडप भएको छ । महामन्त्री विमलेन्द्र निधी र सहमहामन्त्री प्रकाशशरण महतले अनसनमा बसेका नेविसंघका कार्यकर्तालाई हातपात गरेको विद्यार्थी नेताहरुले आरोप लगाएका छन् । नेविसंघको विधानमा रहेको ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न तथा देशभरको स्ववियू सभापति ईकाई अध्यक्षलाई केन्द्रीय प्रतिनिधि हुने…