उत्पादनयोग्य ‘जनताको जमिन एकीकरण’ योजना अघि बढ्यो : मन्त्री अर्याल

काठमाडौँ, १३ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले कृषि उत्पादन वृद्धि गर्न सरकारले उत्पादनयोग्य ‘जनताको जमिन एकीकरण’ गर्ने योजना अघि सारिएको बताउनुभएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रालयको भावी योजनाबारे ब्रिफिङ गर्दै उहाँले कृषि उत्पादन बढाउन सरकारले हैसियत बिग्रेका वनको जमिन र सरकारी–सार्वजनिक जमिनलाई पनि उपयोगमा ल्याउन सकिने…