नेकपा बैठकमा कार्यदलले एक साताको समय माग्यो

काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिले गठन गरेको ९ सदस्यीय कार्यदलले थप एक हप्ताको समय माग गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालयसहितको संयुक्त बैठकमा एकीकरणका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरेको जनाएको छ । उक्त बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको…