चुनाव भए नयाँ नेतृत्व आउँछ, नभए भिसीले विदा पाउँछ : विद्यार्थी संगठन

काठमाडौँ, ६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी संगठन अनेरास्वविय र अनेरास्ववियु (क्रान्तिकारी)ले स्वविय चुनाव भए नयाँ नेतृत्व आउने तथा चुनाव नगराए त्रिभुवन विश्व विद्यालयका उपकुलपति तथा पदाधिकारीले विदा पाउने चेतावनी दिएका छन् । आज विद्यार्थी संगठनले तत्काल स्वविय चुनावको तालिका सार्वजनक गर्न माग गर्दै भिसि कार्यालय घेराउको कार्यक्रम राखेका छन् ।…