काठमाडौं, ३ फागुन । विवेकशील नेपाली पार्टीले केन्द्रीय सदस्यमा ५ जनालाई थप गरेको छ । उज्ज्वल थापाको अध्यक्षतामा बसेको बैठकले ज्योति परियार बाँके, रामजी राम पर्सा, प्रतिभा डंगोल मकवानपुर, रजिया वानु काठमाडौं र जमुना सुवेदी रुपन्देहीका गरि ५ जनालाई केन्द्रीय सदस्यमा थप गरेको हो । दल दर्ता प्रयोजनका लागि दलका पदाधिकारीका रुपमा अध्यक्षमा उज्ज्वल थापा, उपाध्यक्षमा अजिता…