काठमाडौँ, ६ फागुन । विभिन्न दश बुदे माग राखी धर्नामा बसेका त्रिभुवन बिश्वबिद्धालय शिक्षा शास्त्र शन्कायका बिद्यार्थीहरु र त्रिबि प्रशासन बिच आज पुन: बार्ता हुने भएको छ । विद्यार्थीहरुको माग सुनुवाइ गर्नाका लागि त्रिबि प्रशासन र आन्दोलनरत बिद्यार्थीहरुबिच आइतबार बार्ता भए पनि ठोष निर्णय आउन नसकेपछि थप बार्ताका लागि सोमबार दिउसो २ बजे पुन बार्तामा बस्ने सहमति भएको…