भक्तपुर, १ फागुुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा/प्रभावशाली नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान नेकपाको सरकारले मुलुकलाई समृद्ध बनाउँदैन भन्नेले भक्तपुरको विकासलाई आएर हेरी विकास र समृद्धिको बाटो सिक्नलाई आग्रह गर्नुभएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषी सडक सामुदायीक पहुँच सुधार परियोजना अन्तर्गत सूर्यविनायक नगरपालिकाको वडा नं. ७ गुण्डु र वडा…