चितवन, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको राम्रो काम देखिेर कोही आत्ती नुपर्ने भनदै सरकारले विकासको फल अब गाउँ गाउँमा पुर्याउने बताउनुभयो । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आज संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारको राम्रो कामको प्रतिफल अव छिटै पप्त…