सरकारले हालै गरेको महत्वपूर्ण निर्णयहरु (सूची सहित)

काठमाडौँ, १८ माघ । वर्तमान सरकारले एक पछि अर्को गर्दै विकास र समृद्धिको बाटोमा एक पछि अर्को गर्दै व्यापक रुपमा जनमूखि निर्णयहरु गर्दै जान थालेको छ । जसमा पछिल्लो समय सरकारले गरेका निर्णयहरु निम्नानुसार रहेका छन्, १. नेपाल खाद्य संस्थान र नेशनल टे«डिङ लिमिटेडलाई मिलाएर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा रूपान्तरण…