‘शिक्षा’ शक्तिशाली साधन हो, समाजको रूपान्तरणमा यसको भुमिका महत्वपूर्ण : गृहमन्त्री लेखक

काठमाडौँ, ९ चैत । गृहमन्त्री रमेश लेखकले शिक्षा शक्तिशाली साधन भएको बताएका छन् । अज नवलपरासीको गैडाकोटस्थित वेस्टर्न एडभान्स कलेजको शैक्षिक भवनको शिलान्यास गर्दै गृहमन्त्रीले शिक्षा शक्तिशाली साधन भएकाले समाजको रूपान्तरणमा यसले महत्वपूर्ण भुमिका खेल्ने बताए ।  गृहमन्त्रीले समाज रुपान्तरणमा विश्वविद्यालयको शैक्षिक र सामाजिक योगदान अझ प्रभावकारी बन्ने सम्भावनाहरू पक्का भएका छन् । उनले कलेजको…