काठमाडौँ, २९ पौष । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी संसदको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन संसदमा पेश भएको छ । आइतबारको संसद बैठकमा सभापति जयपुरी घर्तीले प्रतिवेदन पेश गरेकी हुन् । संसदको गत भदौ १३ गतेको बैठकले चिकित्सा शिक्षा विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो । उपसमितिले १५ वटा बैठक…