भक्तपुरमा डुबानको समस्या समाधान हुने

काठमाडौँ, २४ पौष । प्रायः प्रत्येक वर्ष जस्तो डुवानको समस्या झेल्दै आइरहेको भक्तपुर जिल्लाले आगामी दिनहरुमा डुबानको समस्यालाई स्थायी रुपमा समाधान हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा आज डुबान प्रभावित क्षेत्रमा समस्या समाधानको लागि भवन विभागको प्राविधिक टोलीले स्थलगन अध्ययन शुरु गरेको छ…