धर्मसँग जोडेर कांग्रेसले राजनीति गर्ने सपना नदेखे हुन्छ : सांसद बस्नेत

काठमाडौँ, १० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कुनैपनि धर्मसँग जोडेर नेपाली कांग्रेसले राजनीति गर्ने सपना नदेख्न चेतावनी दिनुभएको छ । उपत्यकाबासी संयुक्त ख्रिष्टजन्मोत्सव २०१८ को उपलक्ष्यमा काठमाडौँमा आयोजीत शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले संविधानत नेपाल धर्मनिरपेक्ष भइसकेको अवस्था पनि प्रमुख प्रतिपक्षिदल नेपाली…