काठमाडौँ, ११ चैत । उद्योग क्षेत्रमा घोषित र अघोषित रूपमा भइरहेको लोडसेडिङले नेपाल सिमेन्ट उत्पादक सङ्घ, स्टिल उत्पादक सङ्घ र नेपाल धागो उत्पादक सङ्घले उद्योगमा भएको लोडसेडिङले उत्पादन क्षमतामा ह्रास भई उत्पादनको लागत मूल्य महँगो पर्न गएको बताइएको छ । संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर तीन सङ्घले लोडसेडिङले उद्योग व्यवसायमा प्रत्यक्ष असर परेको गुनासो गरेका छन्…