दीपक मनाङ्गे थुनामुक्त (सूचनासहित)

काठमाडौँ, ६ पौष । सर्वोच्च अदालतले बिहिबार राजीव गुरुङ (दीपक मनाङ्गे)लाई थुनामुक्त गरेको छ । मनाङ्गेले पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि सर्वोच्चले मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको महलको १९४ बमोजिम तारेखमा छाड्न डिल्लीबजार कारागारलाई आदेश दिएको हो । ७ वैशाखमा काठमाडौंको स्वयम्भुबाट पक्राउ परेका मनाङ्गे ज्यान मार्ने…