नेता हुँ भन्दै सचिव तर्साउने दिन गए : मन्त्री यादव

काठमाडौँ, २६ मङ्सिर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादबले काम नगरी ट्रेड युनियनको नेता हुँ भन्दै सचिवलाई तर्साउनेहरुको दिन गएको बताएका बताउनुभएको छ । हेटौडा सिमेन्ट उद्योगको ३३ औ वार्षिकोत्सवको कार्यक्रममा आज मन्त्री यादवले ट्रेड युनियनका अधिकांश नेतामा काम नगर्ने नेतागिरी मात्र गर्ने प्रवृत्ति रहेको भन्दै सुकिलो मुकिलो बनेर नेतागिरी गर्ने समय सकिएको…