अपाङ्गता भएका व्यक्तिलाई समान हक अधिकार : प्रधानमन्त्री ओली

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा समान हक अधिकार, अवसर पाउने बताएका छन । १७सौँ अन्तर्राष्ट्रिय अपाङग दिवसका उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्तिलाई राज्यका हरेक क्षेत्रमा उनीहरुले पनि अरु सरह लाभान्वित हुन पाउनै पर्दछ भन्ने मान्यतामा नेपाल सरकार प्रतिवद्ध रहेको बताउदै, उनले भने ‘कोही पनि पछाडि नपरून् भन्ने…