काठमाडौँ, १० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव दिएका छन् । आज काठमाडौँमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन साथै पूर्वराजाले पार्टी खोलेर आए हुने बताएका हुन् । उनले भने, “पूर्वराजा संवैधानिक भएर बस्ने व्यक्ति होइनन्, चाहना नै हो भने…