माओवादी केन्द्रको वैदेशिक रोजगार शाखा गठन

काठमाडौँ, ९ चैत । नेकपा माओवादी केन्द्र निकट उपत्यका विशेष प्रदेश उद्यमी महाशाखा वैदेशिक रोजगार शाखा गठन भएको छ । शुक्रबार सम्पन्न शाखाको दोस्रो भेलाले ईगल म्यानपावर कन्सल्ट्यानटका प्रालिका सञ्चालक कृष्ण ढकालको अध्यक्षतामा १३ सदस्यीय वैदेशिक रोजगार शाखा गठन गरेको हो ।  शाखाको उपाध्यक्षमा साउदी नेपाल रिक्रूटमेन्ट प्रालिका सञ्चालक सोम तामाङ, अल फलस ग्रूप ह्युमन…