काठमाडौँ, १२ चैत । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भए पनि अब यसको अन्त्य भएको बताएका छन् । आज ललितपुरमा नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दे कृषि मन्त्री अधिकारीले कृषि अनुदानमा बदमासी भए पनि अब यसको अन्त्य भएको हुन् । उनले भने, ‘मन्त्रालयले …