कात्तिक २१, चितवन । चितवनका वामपन्थी नेता सूर्यबहादुर मास्केको ८४ वर्षको उमेरमा निधन भएको छ । सुगर, प्रेसर, प्रोष्टेटलगायतका समस्या भएका नेता मास्केको गएराति निधन भएको हो । स्वर्गीय मास्केका श्रीमती इन्दिरा कायस्थ, दुई छोरा र एक छोरी छन् । राजनीतिमा निकै साहासिक काम गर्ने भएकोले उनलाई महासचिव पुष्पलालले ‘सनव्रेभ’को उपाधि दिएका थिए । १६ वर्षमा…