बैकल्पीक उर्जासँग सहकार्य, फोहोरबाट ग्यास : सांसद बस्नेत

कात्तिक १७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बैकल्पीक उर्जासँग सहकार्य गर्दै भक्तपुबाट निस्कने फोहोरबाट ग्यास उत्पादन गर्ने बताउनुभएको छ । आज भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ३ स्थित ब्रह्मनगर टोल सुधार समितीले आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले फोहोरबाट ग्यास उत्पादन…