कांग्रेस महासमिति बैठकको तयारी तीव्र : पाँच उपसमिति गठन

कार्तिक १३, काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसले पाँच उपसमिति गठन गर्दै महासमिति बैठकको तयारी तीव्र पारेको छ । काठमाडौंको भृकुटीमण्डपमा काग्रेसको आगामी मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक बस्दैछ । बैठकका लागि गठन गरिएको मञ्च तथा प्रचार–प्रसार व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी कांग्रेस काठमाडौं कोषाध्यक्ष गोविन्द पुडासैनीले पाएका छन् । उक्त समितिको सहसंयोजक…