कार्तिक १९, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकको नयाँ मिति तोकिएको छ । कात्तिक २० गतेका लागि केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने बताइएको छ ।