कात्तिक १४, रौतहट। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयता मधेसी जनताको रगतसँग साटिएको संघियता नेपाली काग्रेसले कुनै पनि हालतमा गुम्न नदिने ठोकुवा गर्नुभएको छ । रौतहटको पिपरामा आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले कम्युनिस्टहरूले कुनै बेला पनि संघीयता स्वीकार नगर्ने तथा संघियता समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभयो । मधेसी जनताको हक र अधिकारको ग्यारेन्टी…