तीनवटा राप्रपा एकता तिहारपछि हुने

कात्तिक २०, काठमाडौँ । राप्रपा, राप्रपा प्रजान्त्रिक र एकीकृत राप्रपाका अध्यक्षबीच तिहार पछाडि एकता गर्ने गरी छलफलमा जुटेका छन् । राप्रपा प्रजातान्त्रिकको आइतबार बसेको बैठकले पार्टी एकताबारे निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष पशुपतिशमशेर राणालाई दिएको छ । राप्रपाले यसअघि नै अध्यक्ष कमल थापालाई एकताको जिम्मा दिइसकेको छ । पटकपटक विभाजित हुँदै आएका राप्रपा धारका दल…