जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा चाडपर्व : मुख्यमन्त्री राई

कार्तिक २, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा रहेका विविध जातजाति, धर्म, संस्कृतिक तथा परम्पराहरु साझा प्रतिकका रुपमा सवै चाडपर्वहरु रहेको बताउनुभएको छ । नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा सुभकामना सन्देश व्यक्त गर्दै उहाँले जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक…