नेविसंघमा ३२ वर्षे हदबन्दी : पौडेल र सिटौला पक्षको नोट अफ डिसेन्ट

असोज २२, काठमाडौँ । नेपाली काग्रेसको केन्द्रि कमिटीले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सभापति हुन नेपाली कांग्रेसले उमेर हद ३२ वर्ष तोके पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाउँदै नोटअफ डिसेन्ट गरेका छन् । आइतबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले पारित गरेको छ । उक्त निर्णयप्रति वरिष्ठ नेता…