नेकपा सचिवालय बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

असोज २१, काठमाडौँ । प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चर्किरहेका बेला प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्न लागेको हो । आइतबार अपराह्न ४ बजे बस्ने नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा आन्तारिक पार्टीका गतिविधि तथा वर्तमान सरकारले गरिरहेका कामकारवाहीको बारेमा छलफल हुने स्रतोले बताएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार…