पन्तको हत्यारा जति ठूलो पावरवाल भए पनि कानुनी कठ्घरामा ल्याउँछौं : सभापति पाल

असोज २६, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ, प्रतिनिधिसभा महिला तथा समाजिक समिति सभापति तथा सांसद निरुदेवी पालले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यामा संलग्न जति ठूलै पावरवाल भएपनि कानुनी कठाघरमा ल्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा बिहीबार…