असोज ४, काठमाडौं । संविधान दिवशको अवसरमा सत्तारुढ दल निकट युवा संगठनहरु राष्ट्रियता, स्वाधिनता र स्वाभिमानलाई मजवुत बनाउनु पर्ने भन्दै राष्ट्रिय झण्डा फहराएका छन् । आज संविधान दिवसको अवसरमा तत्कालिन नेकपा (एमाले) निकट युवा संगठन युवा संघ नेपाल र तत्कालिन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा १०० मिटर अग्लो टावर…