भदौ २७, काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले संविधानले प्रत्यमुति गरेको प्रेस स्वतन्त्रताको विम्व के कलमजीविका हातमा हत्कडी हो ? भनि सरकारसँग प्रश्न गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने गराउने निश्चित…