अध्यक्ष प्रचण्ड र येनान नगरका सेक्रेटरीबीच भेटवार्ता

आसोज १, एजेन्सी । चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग भेटवार्ता  गरेका छन । सो भेटवार्तामा अध्यक्ष प्रचण्डले आफू र आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गरेका…