भदौ १५, इलाम । नेकपा (विप्लव समूह) मेची अञ्चल इन्चार्ज तथा केन्द्रीय सदस्य सुमन लिम्बूसहित ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर –५, समाल्बुङको सुम्फुङ्गमा नेकपा कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेका ११ जनामध्ये एक जना इलामका र बाँकी १० जना झापाका रहेको बताइएको छ । प्रहरीका अनुसार…