भदौ ७, काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसकी प्रभावशालि नेतृ सुजता कोइरालाले वर्तमान दुई तिहाईको सरकार असफल भए नेपाली जनताले प्राप्त गरेको लोकतन्त्र नै असफल हुने बताएकि छिन् । संघय संसदमा आफ्नो धारणा प्रस्तुत गर्दै नेतृ कोइरालाले सहमति, सहकार्यका माध्यमबाट संघिय लोकतान्त्रीक गणतन्त्र ल्याउन सफल भएको जसमा संविधानत तीनै तहको निर्वाचन सम्पन्न भएको बताएकि छिन्…