केही ठूला मिडियाले आफ्नो प्रभुत्व जमाउन सामन्ती सोचका साथ अघि वढे : सांसद वस्नेत

भदौ १२, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले नेपालमा केही नाम चलेका ठूला भनौदा मिडियाहरुले आफ्नो प्रभुत्व जमाउँदै सामन्ती सोचका साथ अघि वढेको बताएका छन् । भक्तपुरबाट प्रकाशित हुदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवं ईडोलेश्वर डट कम अनलाईन संस्करणको आज शुभारम्भ कार्यक्रममा वोल्दै सांसद…