भदौ २०, काठमाडौँ । स्वीट्जरल्याण्ड सरकारले सुरक्षित आप्रवासन परियोजना सामी कार्यान्वयन गर्न नेपाल सरकारलाई दुई अर्ब सहयोग भएको छ । अर्थमन्त्रालयमा आज भएको कार्यक्रममा अर्थसचिव डा.राजन खनाल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म…