व्यापारको नाममा अपराध गर्ने छुट छैन, गुणस्तरीयमा प्रतिवद्धता : मन्त्री यादव

भदौ ८, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले गुणस्तरीय वस्तु तथा सेवामा प्रतिवद्ध रहेको बताउँदै व्यापारको नाममा अपराध गर्ने छुट कसैलाई नभएको बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले सरकारले गैरकानूनी र अनियमित कामकारबाही गरी उपभोक्तालाई ठगी गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने बताएका छन् । त्यस्तै बजार…