राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, ८ चैत । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज  बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे सुरु हुने छ ।