साउन २४, काठमाडौं । राज्य व्यवस्था समितिले सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन विधेयक २०७५ संशोधनसहित संघीय संसदमा पठाउने भएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले विधेयक छलफल गरि संशोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको हो । सदस्यहरु सञ्जय गौतम र मिनाक्षी झाले मुल ऐनको दफा १२ को प्रस्तावित संशोधनमा सम्भव भएसम्म भन्ने शब्द…