‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ संशोधन दर्ता

साउन १५, काठमाडौँ ।  ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराएका छन् । प्रतिनिधिसभा, विधेयक शाखाका अनुसार पहिलो संशोधन सांसद अनिलकुमार झाले दर्ता गराएका हुन् । यसैगरी संशोधन दर्ता गराउनेमा गंगा चौधरी, लक्ष्मी चौधरी र आशाकुमारी विक  रहेका छन् । उनीहरु तीन जनाले संयुक्त रुपमा संशोधन दर्ता गराएका छन् । यसैगरी भरतकुमार…