बुढानिलकण्ठको गुरुयोजना ल्याउनुहोस्, विकासको जिम्मा म लिन्छु : मन्त्री पोखरेल

साउन २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले बुढानिलकण्ठको गुरुयोजना ल्याउन आग्रह गर्दै उक्त स्थानको विकासको जिम्मा आफै लिने बताएका छन् । बूढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष तथा उद्यमी जयराम थापाद्वारा लिखित पुस्तक ‘बूढानीलकण्ठ एक परिचय’को लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री पाखरेलले विकास निमार्णका योजनाहरु स्थानिय जनप्रतिनिधिहरुले ल्याएमा आगामि…