जेष्ठ २९, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलीयम पदार्थमा दलाली, कालाबजारी, माफियाहरुको हात रहेको भन्दै सोको विरुद्ध सडक आन्दोलन कायृक्रम गर्दै सम्बन्धीत निकायलाई घुँडा टेकाएरै छोड्ने उद्घोष गरेका छन् । आज संयुक्त विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल छौंठौं सहितको संयुक्त संगठनले काठमाडौंको शान्तिवाटीकामा पट्रोलीयम पदार्थमा भएको मुल्य वृद्धि विरुद्ध सडक बहस…