सासद लामाको सपना पुरा : विद्यार्थीले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाउने

जेष्ठ १५, काठमाडौं । नेपाली युवा आन्दोलनकी अगुवा युवा नेतृ, अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामा तथा समग्र नेपाली युवा विद्यार्थीहरुको सपना पुरा गर्दै विद्यार्थीले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाउने भएका छन् । वर्तमान सरकारले आज गरेको बजेट प्रस्तुत गर्ने क्रममा विद्यार्थीले आफ्नो शैक्षिक प्रमाण पत्रको आधारमा सात लाखसम्म ५ प्रतिशत ब्याजमा ऋण पाउने भएका…